Nepalese Ministry

जीवनको नदी मण्डली- मलेशिया

मलेशिया भरि छारिएर रहनु भएका नेपाली दाजुभाई, दिदीबहिनीहरूमा येशू ख्रीष्टको नाममा तपाईंलाई हृदयदेखि स्वागत गर्दछौं। जहाँ हामीले एकअर्कालाई प्रेम, हौसला, र समर्थन गर्न सक्छौं। जहाँ हामी सबैले आ-आफ्ना विश्वासको यात्रा, एकअर्कालाई सशक्त बनाउँछौं, र येशूको शिक्षामा आधारित जीवन बाँच्न प्रयास गर्छौं। यो मण्डलीको सँगातीले तपाईंलाई आत्मिक रूपमा वृद्धि गर्न, नयाँ मित्रता गाँस्न, र परमेश्वरको उपस्थितिलाई अझ नजिकबाट अनुभव गर्न प्रेरित गर्नेछ।

पित परमेश्वर, पुत्र (येशूख्रीष्ट) परेमश्वर र पवित्रआत्मा परमेश्वर विश्वास गरी, प्रेरितहरू सारलाई मन्यता कायम गर्नु, ख्रीष्ट–केन्द्रित, आत्मा–केन्द्रित र वचनमा आधारित बन्‍‌नु हो जसले जीवनको नदी मण्डली मण्डलीका झुण्डाहरूमा  र ख्रीष्टको सुसमाचारबाट प्रभाव पार्नु हो।

जीवनको नदी मण्डलीको सेवामा प्रार्थना, बाइबल अध्ययन, आराधना सेवा, आत्मिक गतिविधिहरू र हाम्रा जीवनका चुनौतीहरूका बीचमा परमेश्वरको वचनद्धारा शिक्षा प्रदान दिदँछौ।

हामी तपाईंलाई यहाँ हाम्रो मण्डलीमा पूर्ण रूपमा सहभागी हुन निमन्त्रणा गर्दछौं। यो सँगाती तपाईंको घरजस्तै हुनेछ, जहाँ तपाईंलाई स्वीकार गरिन्छ, माया गरिन्छ, र परमेश्वरको कृपामा बढ्न प्रोत्साहित गरिन्छ। हाम्रो सेवाहरू प्रत्येक आईतबार वेलुकी ८ वजे र प्रार्थना सेवा प्रत्येक मंगलबार वेलुकी ८:३० भईरहेका जानकारी गराउँदछौ। सेवासंगतीको खोजीमा वा हाम्रो सेवाहरूको बारेमा जान्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नसक्नु हुनेछ।  

परमेश्वरको अनुग्रह र शान्ति तपाईंहरूसँग सधैं रहोस्।  

प्रभुको प्रेममा,

जीवनको नदी मण्डली, मलेशिया

पाष्टर सुमन गिरी (+६०१२-६३३४८००)

सह-पाष्टर सुरेन लिम्बु

Join The Care Group

Visitor’s Details
Please enable JavaScript in your browser to complete this form.

RLS Weekly Physical Meetings

English

SUNDAY WORSHIP SERVICE

PRE-SERVICE PRAYER

CHILDREN MINISTRY

TEENS & YOUTH MINISTRY

CORPORATE PRAYER MEETING

GOLDEN CALEB FELLOWSHIP

CHINESE 聚会

SUNDAY WORSHIP SERVICE / 主日崇拜聚会

PRAYER MEETING / 华语祷告会

CARE GROUP / 华语关怀小组

GOLDEN CALEB FELLOWSHIP / 乐龄团契

MYANMAR မြန်မာ

Sunday Worship Service / မြန်မာတနင်္ဂနွေအစီစဥ်

Myanmar Prayer Meeting/ မြန်မာဆုတောင်းအစီစဥ်

NEPALI नेपाली

SUNDAY WORSHIP SERVICE / नेपाली संगति आइतबार

PRAYER MEETING / प्रार्थना सभा

BAHASA

SUNDAY WORSHIP SERVICE / KEBAKTIAN HARI AHAD

PRAYER MEETING / MAJLIS DOA